नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आइक्यान) ले विभिन्न पदमा कर्मचारी पूर्तिका लागि दरखास्त आहवान गरेको छ। आइक्यानले एक सार्वजनिक सुचना प्रकाशित गर्दै यस्तो आहवान गरेको हो। आइक्यानले लिखित तथा अन्तरवार्ता को माध्यम बाट कर्मचारी छनोट गरिने बताएको छ। बाँकी बिवरण आइक्यानको प्रस्तुत सुचना मार्फत प्राप्त गर्न सकिनेछ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses