केयर नेपालमा सिए / एसीसीएको आवश्यकता
Powered by Blogger.
केयर नेपालमा सिए / एसीसीएको आवश्यकता

केयर नेपालमा सिए / एसीसीएको आवश्यकता सहितको सुचना आजका विभिन्न पत्रपत्रिकाहरुमा छापिएका छन्।  काठमाडौँमा रही काम गर्नेगरी कम्तीमा ५ वर्ष अनुभव भएकाहरुबाट आवेदन मागिएको केयर नेपालले जनाएको छ।  विशेष गरी महिला तथा अपाङ्गहरुलाई समेत उक्त आवेदनमा प्राथमिकता दिईने सुचनामा उल्लेख छ। 
 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses