सिए अच्युत राज जोशीको घरमा देउसी खेले सिए बिधार्थीले
Powered by Blogger.
सिए अच्युत राज जोशीको घरमा देउसी खेले सिए बिधार्थीले

विभिन्न सिए हरुको घरमा देउसीभैलो खेल्ने क्रममा नेपाली सिए बिधार्थीहरु सिए अच्युत राज जोशीको घरमा पनि पुगेका थिए।  निकै नै रमाइलो वातावरणमा जोशीको घरमा देउसी खेलिएको थियो।  अच्युत राज जोशी आइक्यानका काउन्सिल सदश्य पनि हुन्।  नेपाली सिए बजारमा आफ्नो स्वच्छ छवि र आफुलाई मन नपरेका कुराहरुमा चट्टाने अडान राख्ने सिएका रुपमा परिचित सिए अच्युत राज जोशीले पनि बिधार्थीसंगै आफ्नो घरमा रमाइलो गरेका थिए।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses