
यसअघि आइक्यान काउन्सिलमा पनि आइक्यानले गरेको निर्णयलाई आधार बनाइ अदालतको निर्णय आएकोले आइक्यानको निर्णय हालका लागि कार्वनयन नहुने भनी विश्लेषण भएको आइक्यान स्रोतले बताएको छ । तर एभेरेष्ट बैंकको रिटमाथि भएको सुनुवाईले उक्त आदेश सहकारी संस्थाका लागि मात्रै थियो भन्ने संकेत गरेको छ ।
अदालतले दिएको उक्त आदेशबारे आइक्यान आफु नै स्पष्ट भने हुन सकेको छैन । अदालतको अन्तरिम आदेश सहकारी संस्थाहरुलाई मात्र थियो वा सबै निकायलाई थियो भन्ने बारे आइक्यान आफु नै स्पष्ट हुन नसकेका बेला विभिन्न खाले विश्लेषण भइरहेका छन् ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses