NCASA को चुनाव १८ गते
![]() |
| NCASA |
NEPAL CHARTERED ACCOUNTANTS' STUDENTS' ASSOCIATION ले यही २०७०/०६/१८ गते शुक्रबार का दिन काठमाडौं को प्रिमियर कलेज मा चुनाव गर्ने भएको छ । ६ सदश्य का लागि निर्वाचन हुन लागेको हो । निर्वाचन ले बाट ४ जना र बाट २ जना कार्यकारी सदस्य हरु निर्वाचित गर्नेछ । चुनाबमा आइक्यान मा दर्ता हुनेCAP II र CAP IIIका बिद्यार्थी* हरुले भाग लिन पाउनेछन ।
यध्यपी CAP II का बिधार्थीले CAP II कै उमेद्वार र CAP III का बिधार्थी ले CAP III कै बिधार्थी लाई मतदान गर्न सकिने NCASA लेबताएको छ । NCASA मा राजनीति हाबी हुन नदिन एस्तो गरिएको बुझिएको छ। निर्वाचन मा भाग लिन पाउने बिधार्थी को नाम ICAN को वेब साईट www.ican.org.np मा राखिएको छ ।

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses