»
EIPL को SCHOLARSHIP PROGRAMME सम्बन्धि सूचना !
EIPL को SCHOLARSHIP PROGRAMME सम्बन्धि सूचना !
Everest Institute of Professional Learning Pvt. Ltd. (EIPL) ले, उच्च शिक्षा हासिल गर्न चाहने, जेहेन्दार तथा मेहनती विद्यार्थीका लागि रु ३०,०००/- (अक्षरेपी. नेपाली रुपैया तीस हजार) को छात्रवृत्ति प्रदान गर्न लागेकोले हाल नेपालमा कक्षा-१२ (class-12) मा अध्यनरत विद्यार्थी भाइ-बहिनीले आफ्नो आवेदन फारम EIPL को कार्यालयमा यहि मिति वि.सं. २०७०-मंसिर-१५ गते शनिवार बेलुकी ५ बजे सम्म आइपुग्ने गरि बुझाउनु हुन अनुरोध गरेको छ ।
पुनस्च:
१. आवेदन फारम EIPL को कार्यालय तथा Facebook page, www.facebook.com/ca.eipl मा उपलब्ध छ।
२. आवेदन फारम सहित वि.सं. २०७० को कक्षा ११ को entrance card को फोटोकपी र आफ्नो २ कपी फोटो बुझाउनु पर्ने छ।
३. आवेदन शुल्क रु. ४०/- बुझाउनु पर्ने छ।
४. परिक्षाको Model Test Paper EIPL को Facebook page मा राखिएको छ।
५. अन्य जानकारी तथा सोधपुछकालागी यस EIPL को कार्यालयमा सम्पर्क गर्नु होला।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Tags :
0 comments
Write Down Your Responses