नेपाल चार्टड एकाउन्टेन्टस् बिधार्थी एसोसिएसन (एनकासा) ले बार्षिक रुपमा प्रकाशन गर्दै आएको बार्षिक पत्रिका सिनर्जीको यसै साता बिमोचन हुने भएको छ। एनकासा स्रोतले दिएको जानकारी अनुसार सिनर्जीको बिमोचन यहि सनिबार अर्थात नोबेम्बर एक तारिखमा बबरमहल नजिकै रहेको SAP FALCHA HALL मा हुने भएको छ। कार्यक्रममा सिए बिधार्थी, प्रायोजक तथा विभिन्न संचार माध्यम, तथा सिए संग सरोकार राख्ने जो कोहीलाई लाई निम्तो रहेको एनकासा स्रोतले बताएको छ। सिनर्जी नेपाली सिए बिधार्थी हरुको लेख तथा रचनाहरु प्रकाशन हुने एनकासाको एक मात्र पत्रिका हो। कार्यक्रममा सिएसंग सरोकार राख्ने जो कोहि लाइ उपस्थित भइ दिन एनकासाले अनुरोध गरेको छ। कार्यक्रमको सिए सरोकार टेलिभिजन कार्यक्रम तथा सिए सरोकार डट कमले बिसेष फलोअप गर्नेछ ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses