क्लिक्स सोलुसन र साथीहरुको सहयोगमा राहत रकम संकलन
Powered by Blogger.
क्लिक्स सोलुसन र साथीहरुको सहयोगमा राहत रकम संकलन

महाँभूकम्पका कारण भएको क्षतिले घरबारबिहिन भएका सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न सिए सरोकार सहितको टोलीले  सुरु गरेको राहत संकलन कार्यक्रममा सहयोगको ओहिरो लागेको छ।  यसै क्रममा कोटेश्वर स्थित क्लिक्स सोलुसनको संयोजनमा संकलन  भएको तीन बोरा चामल र ५ कार्टुन चाउचाउ सहयोग भएको छ। क्लिक्स सोलुसन र साथीहरु मिलेर संकलन गरिएको सामाग्री क्लिक्स सोलुसन का प्रबन्ध निर्देशक राजु शर्माले सिए सरोकारलाइ हस्तात्नतरण गर्नु भएको छ। सिए सरोकार सहितको टोलि शनिबार सबेरै सिन्धुपाल्चोक पुग्दैछ।  सिए रमेश धिताल लगायतको संयोजनमा सिए सरोकार सहितको टोलीले राहत सामाग्री संकलन गरिरहेको छ।  यदि तपाइँ पनि भूकम्प पिडितलाई सहयोग गर्न चाहानुहुन्छ भने 9851017914  सुरज प्याकुरेल  वा 9851127739 (रमेश धिताल ) लाई सम्पर्क गर्नुहोला। थप सहयोगको विवरण यस प्रकार छ : -


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses