»
बन्दको आंशिक प्रभाव, आइक्यान खुल्लै छ है !
बन्दको आंशिक प्रभाव, आइक्यान खुल्लै छ है !

भारतले गरेको नाकाबन्दीको विरोधमा पिप्लव समुहको माओवादीले आहवान गरेको बन्दको आंशिक प्रभाव परिरहँदा आइक्यान भने आज खुल्लै छ। डिसेम्बर १ बाट हुन लागेको परीक्षाको प्रवेश पत्र केहिले लिन बाँकी भएकाले पनि आज आइक्यान खुल्छ वा वन्द हुन्छ भन्ने दोधार विद्यार्थीमा थियो।बन्दका कारण आइक्यान सुनसान प्राय: छ भने कर्मचारीहरु भने आइक्यानमा उपस्थित छन्।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Tags :
0 comments
Write Down Your Responses