
कार्यक्रममा एक्यानका अध्यक्ष भरत रिजाल, प्राइम सिएका प्रतिनिधि टंकलाल श्रेष्ठ, एनकासाका प्रतिनिधि दामोदर पौडेल, आइक्यान उपाध्यक्ष महेश खनाल, पत्रिकाकी प्रधान सम्पादक रुषा गिरि र एनकासाका कोषाध्यक्ष ऋषि पोखरेलले आफ्नो मन्तव्य दिएका थिए। पत्रिका बिगतको भन्दा निकै नै गुणस्तरीय भएको उपस्थित सबैले प्रतिक्रिया दिएका छन्।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses