फेरिने भो समीकरण, सिए नरेश वली पनि महासचिवमा उठ्दै
Powered by Blogger.
फेरिने भो समीकरण, सिए नरेश वली पनि महासचिवमा उठ्दै

एक्यानको चुनावले नयाँ मोड लिने भएको छ । अन्तिम समयमा आएर नरेश वलीले महासचिवको पदमा उठ्ने भएपछी यसले नेपाली सिए बजारमा नयाँ तरंग ल्याउने भएको छ । 

सन्तोष लम्साल र दीपक पाण्डेबीच कडा प्रतिष्पर्धा भइरहेका बेला वलीको उमेद्वारीलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । उनले महासचिव पदमा उठ्ने भन्दै फारम लिएर गएका उनी निकट एक सिएले जानकारी दिएका छन् । 

यसबारे जानकारी लिन खोज्दा उनको नम्बर निरन्तर ब्यस्त छ।  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses