काठमाडौँ जिल्ला अदालतद्वारा सिए जगदीश अग्रवाल र गोपाल अग्रवाललाई सफाई
Powered by Blogger.
काठमाडौँ जिल्ला अदालतद्वारा सिए जगदीश अग्रवाल र गोपाल अग्रवाललाई सफाई

एभेरेष्ट इन्स्योरेन्स प्रकरणमा मुछिएका सिए जगदीश अग्रवाल र गोपाल अग्रवाललाई काठमाडौँ जिल्ला अदालतले सफाई दिएको छ । एभेरेष्ट इन्स्युरेन्स प्रकरणमा उनलाई सीआइबिले समातेपछी तत्कालिन एक्यानको नेतृत्व आन्दोलनमा उत्रिएको थियो । सिए गोपाल अग्रवाललाइ भने यसअघिनै आइक्यानले समेत सफाई दिईसकेको छ ।
तत्कालिन अध्यक्ष महेश गुरागाईंले एक्यानले गरेको आन्दोलनलाइ असहयोग गर्दै जगदीश अग्रवाल र गोपाल अग्रवाललाइ कारवाही गराउन लागि परेका थिए भने उनलाई स्पष्टिकरण सोध्ने मामलामा सहयोग नगरे अर्को अध्यक्षको उमेद्वार खडा गरेर असहयोग गर्ने धम्कीपछी हालका अध्यक्ष प्रकाश लम्शाल पनि  जगदीश अग्रवाललाइ स्पष्टिकरण सोध्ने निर्णय गराउन लागि परेका थिए ।  

उनलाई अदालतले सफाई दिएपछि अधिकांस सिएहरु अदालतको निर्णयबाट निकै नै उत्साहित भएका छन् ।  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...

0 comments

Write Down Your Responses