आज विहान ९ बजे कार्यक्रम उद्घाटन गरिने कार्यक्रम छ । त्यसपछि दिउँसो सिए विद्यार्थी सम्मेलन र बेलुका सांस्कृतिक कार्यक्रम गरिने कार्यक्रम छ ।
सिए विद्यार्थी सम्मेलन आयोजना भइरहंदा विराटनगर भने पूरै सिएमय बनेको छ । चोक चोकमा सिए विद्यार्थी सम्मेलनका बारेमा जानकारी दिईएका गेटहरु बनाइएका छन् भने बिराटनगरका विद्यालयका शिक्षकहरु पनि सिए विद्यार्थी सम्मेलनमा सहभागी भएका छन् ।
एनाकासा र आइक्यानले मोफसलमा गरेको यो पहिलो सिए विद्यार्थी सम्मेलन हो ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses