प्राइम कमार्स्सियल बैंकमा सिए तथा एसीसिएको माग सहित सुचना सार्वजनिक भएको छ । प्राइम बैंकले सार्वजनिक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारीहरु राखेको छ जसमा आन्तरिक लेखा परिक्षण विभागका लागि सिए / एसीसिएको माग गरिएको छ । अन्य जानकारीका लागि तलको सुचना पढ्नुहोला । 

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses