सिए सप्ताह २०७३को पहिलो भागमा हामीले सिए नवराज बुर्लाकोटीलाई प्रस्तुत गरेका छौं। उहाँसँग हामीले समग्र सिए क्षेत्रका बारेमा बहस गरेका छौं । सिए सप्ताह २०७३ अर्थ सरोकार टेलिभिजन कार्यक्रम अन्तर्गत सात दिन निरन्तर रुपमा टिभी टुडेबाट प्रशारण भइरहेको छ । हेरक दिन बेलुकी ४ :३० बजेदेखि ५:३० बजेसम्म यो कार्यक्रम टिभी टुडे टेलिभिजनमा सात दिन हेर्न सकिनेछा । हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses