
- सिए सरोकार सम्बाददाता
काठमाडौँ - आइक्यानका पूर्वअध्यक्ष सुबोध कर्णलाई मातृशोक परेको छ । सुबोध कर्णकी आमाको हिजो निधन भएको बताइएको छ ।
सिए सुबोध कर्णलाइ मातृशोक परेको खबरसँगै सामाजिक सञ्जालमा विभिन्न सिएहरुले हार्दिक श्रद्धान्जली दिएका छन् भने कतिपय सिएहरु सुबोध कर्णकै घर पुगेका छन् ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses