सिए सन्तोष पौडेलको मोटरसाइकल दुर्घटनामा परी निधन
Powered by Blogger.
सिए सन्तोष पौडेलको मोटरसाइकल दुर्घटनामा परी निधन

  • सिए सरोकार सम्बाददाता 
तनहु - सिए सन्तोष पौडेलको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । सिए सरोकारलाइ प्राप्त जानकारी अनुसार दमौलीमा ट्रीपरसँग उनले चलाइरहेको मोटरसाइकल ठोक्किंदा उनको घटनास्थलमै निधन भएको हो । 

भारतीय बोर्डबाट केहि समय अगाडी मात्र सिए उतिर्ण गरेका उनको दाहसंस्कार गरिसकिएको  बुझिएको छ। दमौलीको कालघारी भन्ने ठाउँमा शुक्रबार राती १० बजे उक्त दुर्घटना भएको हो ।     

 



हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses