'सिए सरोकारमा दीपक पाण्डेको अन्तर्वार्ता हेरेपछि सिए पढ्ने निर्णय गरें'
सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले आइक्यान अन्तर्गत र्यांक ल्याउन सफल सन्तोष चौधरीलाई प्रस्तुत गरेका छौं । आफुले सिए सरोकार टेलिभिजन कार्यक्रममा दीपक पाण्डेको अन्तर्वार्ता हेरेपछि सिए पढ्ने निर्णय गरेको बताउने उनले आफ्नो सफलताका कथा यसरी सुनाएका छन् । हेरौं यो अन्तर्वार्ता :
0 comments
Write Down Your Responses