महालेखा परीक्षकको कार्यालयका निर्देशक भण्डारी पुरस्कृत
Powered by Blogger.
महालेखा परीक्षकको कार्यालयका निर्देशक भण्डारी पुरस्कृत

महालेखा परिक्षकको कार्यालयका निर्देशक चन्द्रकान्त भण्डारी इल्मर बि स्टाट्स अन्तराष्ट्रिय जर्नल पुरस्कारबाट सम्मानित भएका छन् ।बिगत ३ बर्षमा प्रकाशितमध्ये सरकारी अडिट सम्बन्धि लेखहरुमध्ये सबैभन्दा उत्कृष्टलाई प्रदान गरिने गरिएको छ ।

पुरस्कारको निर्णायकहरु भने सम्पादक मण्डलमा रहने बिभिन्न देशका (अष्ट्रिया, क्यानडा, ट्युनिसिया, अमेरिका र भेनेनुएला) सर्वच्च लेखा संस्थाका प्रतिनिधिहरु हुने गरेका छन् ।

सिए चन्द्रकान्त भण्डारीलाइ धेरै धेरै बधाई छ। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses