आइक्यानको वेव साइटमा फेरी समस्या : हलटेष्ट रजिष्ट्रेसन गर्ने पेजनै खुलेन, विद्यार्थी समस्यामा !
Powered by Blogger.
आइक्यानको वेव साइटमा फेरी समस्या : हलटेष्ट रजिष्ट्रेसन गर्ने पेजनै खुलेन, विद्यार्थी समस्यामा !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ - आइक्यानको वेव साइटमा फेरी समस्या देखिएको छ । शनिबार हुने परिक्षाका लागि बुधबारसम्म हल परिक्षा  दर्ता गराउनुपर्नेमा  बुधबार दिउँसोदेखि वेव साइटमा समस्या आएको छ । यसकारण हल परीक्षाका लागि अन्तिम शनिबारका लागि केहि शनिबारमात्र बाँकी रहेका विद्यार्थीहरु  मारमा परेका छन् ।

बिगत लामो समयदेखि आइक्यानको वेवसाइटमा विभिन्न खालका समस्या देखिने क्रम जारी छ । वेव साइट मर्मत कार्य गरिरहेको ग्लोबल ग्लोबल आइटि नामक कम्पनीको कामदेखि विगत लामो समयदेखि सरोकारवालाहरु असन्तुष्ट भएपनि आइक्यानका केहि व्यक्ति कमिसनकै भरमा उक्त कम्पनीलाई साथ दिईरहेको आरोप विभिन्न सरोकारवालाहरुले विगतदेखिनै लगाउंदै आएका थिए ।



हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses