महेश गुरागाइको कार्यकाल इतिहासकै असफल, अनुशासनहिन र कालो कालखण्ड: सिए नेपाली बिधार्थी संघ दिल्ली
Powered by Blogger.
महेश गुरागाइको कार्यकाल इतिहासकै असफल, अनुशासनहिन र कालो कालखण्ड: सिए नेपाली बिधार्थी संघ दिल्ली

आइक्यानका निबर्तमान अध्यक्ष महेश गुरागाइको कार्यकाल इतिहास कै कालो कालखण्ड भएको भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको संघ सिए नेपाली बिधार्थी संघ दिल्लीका अध्यक्ष पदम भट्टराईले बताउनु भएको छ । सिए सरोकारसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले महेश गुरागाइले भारतमा रही सिए अध्ययन गरिरहेका बिधार्थीहरुलाई सताउने बद्नियतका साथ निर्णयहरु गरेर बिधार्थीहरुलाई दु:ख दिन खोजेको आरोप लगाउनु भएको छ । महेश गुरागाइका सम्पूर्ण निर्णयहरु बिबादजनक नभए पनि भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुकोहकमा भने इतिहास कै कालो कार्यकाल भएको  बताउनु भएको छ । आइक्यानका निबर्तमान अध्यक्ष महेश गुरागाइको पालामा भएको एक बर्षको अनिबार्य तालिमको ब्यबस्थाको सिए नेपाली बिधार्थी  संघले बिरोध गरिरहेको छ ।  आइक्यानका निबर्तमान अध्यक्षको कार्यकाल निकै नै अनुशासनहिन, असफल र कालो रहेको बताउदै पदम भट्टराइले महेश गुरागाइ सिए बिधार्थिको हकमा एक ब्यक्ती एक पेसाको मुद्दा  देखी सेवा आवोर प्रोफेसन अभियान सम्म पराजित भएको बताउनु भएको छ । गुरागाइ भारतमा अध्ययन गर्ने बिधार्थीका लागि निकै नै पूर्वाग्रही भएको आरोप समेत उहाले लगाउनु भएको छ । गुरागाई कार्यकाल इतिहास कै असफल, अनुशासनहिन र कालो  कालखण्ड भएको आरोप उहाले लगाउनु भएको छ । 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses