EXCLUSIVE : विद्यार्थीको ६१ अंकलाइ घटाएर ४० किन बनाइयो ?
Powered by Blogger.
EXCLUSIVE : विद्यार्थीको ६१ अंकलाइ घटाएर ४० किन बनाइयो ?

आइसीएआइ अन्तर्गत सिएको तेश्रो तह सिए फाइनलमा एक विद्यार्थीको ६१ अंकलाई घटाएर ४० बनाइएको भेटिएपछी यो बिषयले निकै चर्चा पाएको छ यतिबेला । 'इन्फर्मेशन सिष्टम कन्ट्रोल एण्ड अडिट' विषयमा विद्यार्थीले ल्याएको ६१ अंकलाई ४० बनाइएको पाइएपछि यो बिषय चर्चाको विषय बनीरहेको छ । भारतका केहि सीएहरुले यसरी विद्यार्थीमाथि अन्याय भएको भन्दै आइसीएआइको ध्यानाकर्षण गराएका छन्।  हेर्नुहोस अंक घटाइएको पेपर: 









तश्वीर : सिए नागेन्द्र शाहको फेसबुकबाट 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...

0 comments

Write Down Your Responses