नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) ले आफ्नो ३०औ साधारण सभाको मिति तय गरेको छ। एक्यानले प्रकाशित गरेको सुचना अनुसार यहि २०१४ नेभेम्बर १४, शुक्रबारका दिन नयाँ बानेश्वोरस्थित द एभेरेस्ट होटलमा एक्यानले आफ्नो बार्षिक साधारण सभा गर्न लागेको एक सार्वजनिक सुचना जारि गर्दै बताइएको छ। 

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses