नेपालको राजनीतिक अवस्थालाइ गीतमा उतारेका प्रभात रेम्गीले 'जंगे' नामक अर्को गीत नेपाली बजारमा ल्याएका छन्। देशमा बढिरहेको फोहोरी राजनीति , सुशासनको अभाव, बलात्कारका घटना लगायत बिषयहरुलाई गीत मार्फत गायक रेग्मीले प्रस्तुत गरेका छन्। उनले यस अघि निकालेको "हाम्रो गौतम बुद्ध " नामक गीतले पनि राम्रै चर्चा कमाएको थियो। गायक रेग्मी 'एम सी र्याप्सोडि' नामले परिचित छन्।
भारतीय बोर्ड अन्तर्गत आइपीसीसी अध्यायन गरिरहेका गायक रेग्मी कै सब्द संगीत तथा स्वरमा उक्त गीत बजारमा आएको हो। उनले 'सोचको उडान', 'हाम्रो गौतम बुद्'ध लगायतका गीतहरु बजारमा यस अघि नै ल्याइसकेका छन्।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses