एनाकासा र एक्यानको संयुक्त प्रयासमा ६ लाख बढी राहत उठ्यो, राहत संकलन जारी
Powered by Blogger.
एनाकासा र एक्यानको संयुक्त प्रयासमा ६ लाख बढी राहत उठ्यो, राहत संकलन जारी

एक्यान र  एनाकासाले संयुक्त रुपमा  संकलन गरिरहेको राहत संकलनमा  Rs. 6,24,596 रसंकलन भएको छ।  विभिन्न सिए बिधार्थी तथा सिएहरुबाट उक्त रकम संकलन भएको एनकासाले बताएको छ।  तपाइँ पनि एनाकासा र एक्यानले गरेको राहत संकलनमा सहभागी हुन चाहानुहुन्छ भने निम्न नम्बरहरुमा सम्क्परका गर्न सक्नुहुनेछ।

Prakash Koirala 9841847230
Bishal Panthi 9851060084


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses