भुकम्पमा परी एक एसीसीए सदश्यको निधन
गत शनिबार आएको महाभूकम्पमा परी एक एसीसीए सदश्यको निधन भएको छ। एलडीएसएका पूर्व कर्मचारी समेत रहनु भएका सुरज महर्जनको निधन भएको छ। महर्जन केहि समय यता एलडीएसए एसोसीएट्समा कार्यरत हुनुहुन्थ्यो भने यहि ४ तारिखका दिन आयरल्याण्ड जाने निश्चित भएपछी फर्मबाट बिदा हुनुभएको थियो।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
0 comments
Write Down Your Responses