सकियो काऊन्सिल सदस्यको सपथ कार्यक्रम
Powered by Blogger.
सकियो काऊन्सिल सदस्यको सपथ कार्यक्रम


आईक्यानले आयोजना गरेको एक बिशेष कार्यक्रमका बीच नव नियुक्त पार्षदहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।  सोल्टी होटलमा आयोजित विशेष कार्यक्रमका बीच पार्षदहरुले सपथ लिएका हुन्।  नेपाल सरकारका अर्थमन्त्री  डा. राम शरण  महतको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न थियो।

सम्भावित दुर्घटना भएन : यस अघि हिजो एक समूहले आईक्यानको सपथ कार्यक्रममा आईक्यानका अध्यक्षलाई दुर्व्यबहार गर्ने चेतवनी दिएको भए पनि उक्त घटना भने टरेको छ।  निकै नै सौहार्द वातावरणमा कार्यक्रम सम्पन्न भएको छ। यहि बिषयलाई लिएर विभिन्न खाले चर्चा परिचर्चा भएको थियो भने अध्यक्ष निकट सिएहरु यसबारे निकै नै सतर्क भएका थिए।  कार्यक्रममा अमर्यादित ब्यबहार गर्छु भन्दै तम्सिएका व्यक्ति कार्यक्रम स्थलमै नपुगेको खबर छ। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses