आईसीएआई अन्तर्गत सिएको दोश्रो तह आईपीसीसीको नतिजा प्रकाशित भएको छ । आईसीएआईले केहि महिना अगाडी संचालन गरेको परिक्षाको नतिजा निस्किएको हो । आईपीसीसीको परिक्षामा नेपालबाट पनि उल्लेखनीय मात्रामा विधार्थीहरु सहभागी भएका थिए भने भारत, बहराइन , दुबई लगायतका विभिन्न देशहरुबाट पनि परीक्षार्थी हरु ले सहभागिता जनाएका थिए।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses