सिए सरोकार रेडियो कार्यक्रम भाग ८
Powered by Blogger.
सिए सरोकार रेडियो कार्यक्रम भाग ८

सिए सरोकार रेडियो कार्यक्रमको ८ औं भागमा हामीले सिए नवराज बुर्लाकोटीलाइ प्रस्तुत गरेका छौं।  उहाँसंग हामीले सिए तथा सिए बजारका बारेमा कुराकानी गरेका छौं।  उहाँसंग हामीले प्राइम सिएका बारेमा पनि कुरा गरेका छौं।  उहाँसंग हामीले आईक्यानले विभिन्न इन्स्टिच्युटहरुलाई दिने सम्बन्धनका बारेमा पनि कुरा गरेका छौं।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses