मध्यरातमा दिल्लीमा भूकम्पको धक्का महसुस, कतिपय सिए विद्यार्थी सडकमा
Powered by Blogger.
मध्यरातमा दिल्लीमा भूकम्पको धक्का महसुस, कतिपय सिए विद्यार्थी सडकमा

भारतको नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस भएको छ।  भारतको लक्ष्मीनगरमा करिव पौने एक बजे भूकम्पको धक्का महसुस भएको हो । अफगानस्थान केन्द्रबिन्दु भइ आएको भूकम्पको धक्का दिल्लीमा समेत महसुस गरिएको हो । 

भूकम्प गएपछि कतिपय सिए विद्यार्थी सडकमा निस्किएका छन् ।  नेपालको भूकम्प भोगेका वा सुनेका विद्यार्थीहरुको संख्या सडकमा देखिएको छ । दिल्लीमा हजारौं सिए विद्यार्थीहरु अध्यायन गरिरहेका छन् भने नेपाली विद्यार्थीहरु मध्येको ठुलो संख्या भूकम्पको जोखिममा रहेका घरहरुमा बस्ने गरेको स्थानीयहरु बताउँछन्।  भूकम्पले कुनै पनि खालको क्षति भने पुर्याएको छैन। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses