
सबै उमेद्वार 'एक से एक' भएकाले कोषाध्यक्ष पदमा कसले जित्ला यसै भन्न सकिन्न । लामो समयदेखि 'प्राक्टिस'मा रहेका दुर्गा प्रसाद ज्ञवालीको 'सर्कल' राम्रो भएको विस्लेषण गरिएको छ भने हेम काफ्लेलाई हालको नेतृत्वको साथ रहेकाले उनको सम्भावना उस्तै रहेको जानाकारहरु बताउँछन् । यता जेएन प्रतिहस्तको सम्भावना पनि उस्तै छ ।
स्मरण रहोस एक्यानको कोषाध्यक्षलाइ पत्रकारहरुको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको 'अडिट ब्यूरो अफ सर्कुलेशन (एबीसी) समितिमा समेत पठाउने चलन छ ।
स्मरण रहोस एक्यानको कोषाध्यक्षलाइ पत्रकारहरुको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको 'अडिट ब्यूरो अफ सर्कुलेशन (एबीसी) समितिमा समेत पठाउने चलन छ ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses