
अर्थ सरोकार टेलिभिजन कार्यक्रमले आफ्नो शनिबारको सृंखलामा हरिकुमार सिलवाललाई प्रस्तुत गरेको छ । बिगत लामो समयदेखि लेखा व्यवसायमा संग्लग्न रहनुभएका सिलवाल केहि समयअघि सम्पन्न भएको नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनबाट एक्यानको अध्यक्ष पदमा समेत निर्वाचित भएका थिए । हेरौं उनीसँग गरिएको खास कुराकानी :
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses