सिए सरोकारको समाचार प्रभाव, आइक्यानले मंगलबारदेखि आइटी तालिम संचालन गर्दै
Powered by Blogger.
सिए सरोकारको समाचार प्रभाव, आइक्यानले मंगलबारदेखि आइटी तालिम संचालन गर्दै

४० घन्टे आइटि तालिम संचालन नगरेर विद्यार्थीहरुलाई  आइक्यानले तनाव सिएको समाचार सिए सरोकारले सार्वजनिक गरेपछि आइक्यानले यहि मंगलबारदेखि उक्त तालिम संचालन गर्ने भएको छ । आउँदो जुनको परिक्षाको तयारी गरीरहेका विद्यार्थीहरुलाई आइटी तालिमले झन् तनाव दिने भन्दै सिए सरोकारले प्रकाशन गरेको अर्को समाचारको समेत प्रभाव देखिएको छ । आइक्यानले यहि मंगलबारदेखि दिनको ५ घन्टाका दरले ८ दिनमै सम्पूर्ण कोर्ष सक्काउने भएको छ । आइक्यानको हालको नेतृत्वले विद्यार्थीका समस्यामा खासै चासो नादेखायेपाछि सकारात्मक परिवर्तनका लागि सिए सरोकारले यस बिषयलाई निकै नै प्राथमिकताका साथ प्रकाशन / प्रशारण गरेको थियो ।

यसैबीच आइक्यानले संचालन गर्नुपर्ने तालिम संचालन नगरेर तनाव खेपिरहेका विद्यार्थीहरुले अन्तत: सिए सरोकारले गरेको फलोअपले काम गरेको भन्दै सिए सरोकारलाइ धन्यावाद दिएका छन् ।   सिए सरोकारले सम्प्रेषण गरेका समाचारहरुआ यस्ता थिए :


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses