सिए विद्यार्थीसँग यसरी झुम्यो बिराटनगर ! (फोटो फिचर)
Powered by Blogger.
सिए विद्यार्थीसँग यसरी झुम्यो बिराटनगर ! (फोटो फिचर)

सिए विद्यार्थी सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि एक विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बिराटनगर र काठमाडौँका सिए विद्यार्थीहरुले आफ्ना बेजोड प्रस्तुतीहरु राखेका थिए । उक्त कार्यक्रममा सिए विद्यार्थीहरुले नृत्य, गीत, हास्यव्यंग्य  लगायतका प्रस्तुती राखेका थिए । आइक्यान र एनाकासाले संयुक्त रुपमा आयोजना गरेको दुइदिने सिए विद्यार्थी सम्मेलन आज सकिंदैछ। हेरौं  कार्यक्रमको पछिल्लो फोटो फिचर :









हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses