- सिए सरोकार सम्बाददाता
काठमाडौँ - भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु पछिल्लो समय डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्तिप्रति आकर्षित हुन थालेका छन् ।
के सिए विद्यार्थी राजनीतिमा लाग्नु राम्रो हो त ? यसको सम्भावा र चुनौती के के छन् त ? के हो सिए विद्यार्थीले बुझेको नयाँ शक्ति ? सिए विद्यार्थी र नयाँ शक्तिको विद्यार्थी संगठनमा सक्रिय रहेका बादल बस्नेतसँगको कुराकानी सिए सरोकारको आजको अध्यायमा :

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses