BREAKING3,
NEWS,
VIDEO3
»
कहाँ चुकेका छन् विद्यार्थी ? कसरी गर्ने सिए परीक्षाको तयारी ? के फरक दिन्छ गुरुकुल सिएले ? सिए अरुण अर्यालसँगको अन्तर्वार्ता
कहाँ चुकेका छन् विद्यार्थी ? कसरी गर्ने सिए परीक्षाको तयारी ? के फरक दिन्छ गुरुकुल सिएले ? सिए अरुण अर्यालसँगको अन्तर्वार्ता
सिए सरोकार सम्बाददाता
सिए विद्यार्थीहरुले मेहेनत गर्दा गर्दै पनि राम्रो नतिजा ल्याउन नसकेको गुनासो समय समयमा आइनै रहेको छ । आखिर कहाँ चुकेका छन् त विद्यार्थी ? कसरी पढ्नुपर्छ ? यी विविध विषयलाई समेटेर तयारी गरिएको गुरुकुल सिएमा अध्यापनरत सिए अरुण अर्याललाई आजको सिए सरोकार टेलिभिजन कार्यक्रममा हामीले प्रस्तुत गरेका छौं । हेर्नुहोस् कार्यक्रम :
0 comments
Write Down Your Responses