EXCLUSIVE :नेपाल लेखा प्राविधिक संघका अध्यक्ष भन्छन्, आइक्यान 'अटोनोमस' भन्दापनि 'मोनोटोनस' भयो (भिडियो सहित)
Powered by Blogger.
EXCLUSIVE :नेपाल लेखा प्राविधिक संघका अध्यक्ष भन्छन्, आइक्यान 'अटोनोमस' भन्दापनि 'मोनोटोनस' भयो (भिडियो सहित)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल लेखा प्राविधिक संघ (अटान) का अध्यक्ष रुद्र ढुंगेलले आइक्यान 'अटोनोमस' भन्दापनि 'मोनोटनस' भएको आरोप लगाएका छन्  । सिए सरोकार टेलिभिजन कार्यक्रम अन्तर्गत सिए सप्ताह २०७३ को दोश्रो संसकरणको कार्यक्रममा अतिथि बनेका उनले आइक्यानमाथि यस्तो आरोप लगाएका हुन् । आइक्यानले भन्ने एउटा र गर्ने अर्को गरेको भन्दै उनले आइक्यानका पधाधिकारीहरु 'शिष्टता नभएका विशिष्टहरु' भन्दै आलोचना गरेका छन्  । हेरौं अन्तर्वार्ताको पूरा भाग :  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses