एकेडेमी अफ कमर्शमा रिसेप्शनिष्टको आवश्यकता !
काठमाडौँ - सिए अध्यापन गराउने कलेज एकेडेमी अफ कमर्श (एओसी) ले रिसेप्सनिष्ट पदका लागि कर्मचारी मागेको छ । न्युनतम योग्यता प्लस टु पास गरेकाले उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । तलव सुविधा भने कम्पनीकै नियमअनुसार हुने बताइएको छ ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
0 comments
Write Down Your Responses