BREAKING1,
VIDEO1
»
सीपीटीमा नेपाल टप गरेकी रश्मी पुटुवार भन्छिन्, 'धेरै पढ्नुभन्दा पनि 'कन्सेप्ट' बुझ्नु जरुरी छ'
सीपीटीमा नेपाल टप गरेकी रश्मी पुटुवार भन्छिन्, 'धेरै पढ्नुभन्दा पनि 'कन्सेप्ट' बुझ्नु जरुरी छ'
सिए सरोकार टेलिभिजन कार्यक्रमको २११ औं भागमा हामीले २०१६ डिसेम्बरको सिपिटी परिक्षामा नेपाल टप गरेकी रश्मी पुटुवारलाइ प्रस्तुत गरेका छौं । साथै हामीले उनका 'गार्जेंन' का रुपमा उनीसँगै बस्ने अर्की विद्यार्थी स्वाति सिंलाई प्रस्तुत गरेका छौं । हेरौं यो अन्तर्वार्ता :
0 comments
Write Down Your Responses