
- अर्थ सरोकार सम्बाददाता
आइक्यानको काउन्सिलका केहि सदश्यहरुमध्येबाट उनलाई पठाउन नहुने भन्ने लाविङ भएको भएपनि आइक्यान अध्यक्ष र उपाध्यक्षको सहमतिपछी काउन्सिलमा उनीविरुद्ध कोहि पनि अगाडी नदेखिएपछि अन्ततः उनलाई सिफारिस गरिएको एक काउन्सिल सदस्यले बताए ।
'अन्तराष्ट्रिय प्लेटफर्ममा अलि गतिलो अंग्रेजी बोल्न सक्ने मान्छे पठाउनुपर्छ भन्ने पक्षमा हामी केहि थियौं । कर्णको भाषणले कतै आइक्यानको इज्जतमाथि असर त गर्दैन भन्ने सल्लाह पनि गरिरहेका थियौं । तर आरए तर्फका सबै र सिएका अधिकांस उनकै पक्षमा बोल्ने भएपछी हामीले छुच्चो मुख गरेनौं ।' एक काउन्सिल सदश्यले भने ।
यता आइक्यानले निर्धारण गरेको न्योंअतम लेखापरिक्षण शुल्कका सम्बन्धमा आफ्नै पालामा गरेको निर्णय विपरित काम नगर्ने भन्दै नरेन्द्र भट्टराइले छोडेको नेपाल टेलिकमको अडिटको काम पनि सुबोध कर्णले गरेपछि सिए क्षेत्रको ठूलो समूह उनीसँग असन्तुष्ट भएको थियो ।
जे होस्, नेपालले पाएको यो मौकालाई कर्णले सदुपयोग गर्न सकून् ! हाम्रो शुभकामना !
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses