हातेमालो नेपाली बिधार्थी समुहको आयोजनामा दिल्लीमा सेमिनार
Powered by Blogger.
हातेमालो नेपाली बिधार्थी समुहको आयोजनामा दिल्लीमा सेमिनार

ICAI अन्तर्गत भारतमा रही सिए अध्ययन गरिरहेका बिधार्थीहरुको समुह हातेमालो नेपाली बिधार्थी समुहले एक बिशेष सेमिनारको आयोजना गरेको छ । "नेपालमा ब्यबसायिक सम्भावनाहरु" बिषयक उक्त सेमिनर नयाँ दिल्ली स्थित लक्ष्मीनगर मा भएको थियो । 27 अक्टोबर २०१३ आईतवार का दिन सम्पन्न भएको उक्त कार्यक्रम खग नाथ अधिकारिको  को प्रमुख आथित्य (आफु आउन नपाएको जानकारी शहीत) मा सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा बैन्किङ क्षत्र का चर्चित ब्यक्तित्व गुरु पर्साद न्यौपानेले नेपालमा ब्यबसायिक सम्भावना हरु बिषयमा चर्चा परिक्षार्चा गर्नु भएको थियो । चार्ट्ड एकाउन्टेन्ट नगेन्द्र शाह प्रकाश भुर्तेल, लीला राज बराल कैश्य बर्निवाल र पत्रकार ॠषि राम अधिकारि अथितिको रुपमा रहेको उक्त कायक्रम मा नेपाल १ टेलिभिजन र नेपाल दर्शन का संचारकर्मिको समेत उपस्थिती थियो । कार्यक्रम निकै उपलब्धिमुलक भएको हातेमालो नेपाली बिधार्थी समुहका अध्यक्ष सुबाश पाण्डेले बताउनु भएको छ ।कार्यक्रम का हातेमालो नेपाली बिधार्थी समुहका उपाध्यक्ष अन्कित अर्यालले सन्चालन गर्नु भएको थियो ।


समाचार सौजन्य:
 ॠषि राम अधिकारि 
(सिए सरोकार का दिल्ली सम्बददाता )


अन्य समाचारहरु: 
स्व. सविन (सविन्द्र) राईलाई हार्दिक श्रद्धान्जली : सिए सरोकार परिवार
" हाम्रो गौतम बुद्ध" सिर्शकको नेपाली सिए बिधार्थी को गीत
एक्यानको साधारण सभा सम्पन्न
नेपाली सिए बिद्यार्थीले छतबाट हाम फाले
नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम
सिए बिधार्थी ले गरिन अनिल अंबानिको IT अकाउन्ट ह्याक
भारतमा एक नेपाली सिए बिधार्थी को निधन


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses