![]() |
भरत रिजाल |
एक्यानको साधारण सभा सम्पन्न
एक्यानले आफ्नो २९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ट्रेड टावर थापाथलीमा सम्पन्न भएको उक्त साधारण सभाले नयाँ अध्यक्ष उपाध्यक्ष कोशाध्यक्ष, मासचिब र अन्य कार्यकारी सदश्यहरुको चयन गरेको छ। पदाधिकारीहरुको नाम निम्न बमोजिम रहेको छ:

अध्यक्ष : चार्टड एकाउन्टेन्ट. भरत रिजाल (सर्बसम्मत)
उपाध्यक्ष : चार्टड एकाउन्टेन्ट. किरण डङोल (सर्बसम्मत)
महासचिब : चार्टड एकाउन्टेन्ट. रमेश धिताल (सर्बसम्मत)
कोशाध्यक्ष : चार्टड एकाउन्टेन्ट. आनन्द राज शर्मा वाग्ले (सर्बसम्मत)
कार्यकारी सदश्यहरु: चार्टड एकाउन्टेन्ट. लभ कुमार खत्री (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. सन्तोष लम्साल (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. महेश गोदार (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. कृष्ण राज रेग्मी (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. अरुण रावत (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. राजन घिमिरे (सर्बसम्मत)

अन्य समाचारहरु:
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses