नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम
Powered by Blogger.
नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम

 नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम
अन्तर्गत भारत मा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको हित र सम्बर्दन का लागि खुलेको बिधार्थी समुह "हातेमालो नेपाली बिधार्थी समुहले दसैं,तिहार, इद, र छट को शुभकामना शहीत एक बिशेष कार्यक्रम को आयोजना गरेको छ । 
हातेमालोका सदस्य तथा अन्य उपस्थित सिए बिधार्थीहरु
कार्यक्रम भारत नयाँ दिल्ली स्थित लक्ष्मीनगर मा भएको हो । करीब ५००  हाराहारिमा बिधार्थी हरुको उपस्थिती रहेको उक्त कार्यक्रम मा भिभिन्न प्रस्तुतिहरु देखाइएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिदै हातेमालो नेपाली बिधार्थी समुहका उपादक्ष अन्कित अर्यालले कार्यक्रममा उपस्थित सम्पूर्ण बिधार्थीहरुलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम अबिस्मरणिय हुने समेत बताउनु भयो । ICAI का काउन्सिल सदस्य र नेपाली दुताबास का प्रतिनिधि हरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रम मा भिभिन्न नेपाली लोक सस्क्रिती, गजल कबिता न्रित्य लगाएत्का प्रस्तुतीहरु देखाइएको थियो । कार्यक्रमले आफुलाई नेपालको झझल्को दिएको बताउने  बिधार्थिहरुले कार्यक्रम निकै रमाइलो भएको प्रतिकृया दिएका छन । कार्यक्रम अर्जुन राज पन्त को प्रमुख आथित्य मा सम्पन्न भएको थियो । कार्यक्रममा हिप अप गीत हरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमले बिद्यार्थी हरुलाई उलेखिय रुपमा मनोरन्जन गरेको बिद्यार्थीहरुले बताएका छन । हातेमालो बिधार्थी समुहले समय समय मा एस्ता कार्यक्रम गर्दै आएको छ ।
समाचार सौजन्य:ॠषि राम अधिकारि (सिए फाईनल, लक्ष्मीनगर नयाँ दिल्ली भारत)


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses