ICAI अन्तर्गत भारतमा रही सिए अध्ययन गरिरहेका अर्का एक सिए बिधार्थी को निधन भएको छ । भारतको लक्ष्मीनगर मा रही सिए अध्ययन गरिरहेका ति बिधार्थीले आत्माहत्या गरेको हाम्रा दिल्ली सम्बाददाता ॠषि राम अधिकारिले बताएका छन । हाल भारतमा रही आइ.पि.सि.सि. परिक्षाको तयारी गरिरहेका मोरङ का जीवन थापाको निधन भएको हो । आफ्नो छोराको निधन बारेमा परिवारलाई जानकारी दिइसकेको बताइएको छ ।
0 comments
Write Down Your Responses