एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक पक्राउ परेकोमा अडानको पनि असन्तुस्टि
Powered by Blogger.
एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक पक्राउ परेकोमा अडानको पनि असन्तुस्टि

एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परे पछी रजिस्टर्ड अडिटरहरुको छाता सङ्गठन अडानले पनि असन्तुस्टि जनाएको छ । अडानले प्रेस बिग्यप्ती जारी गर्दै देशमा लेखा ब्यवसायको बिकास बिस्तार र नियमन गर्ने  एक मात्र निकाय आइक्यान भएको भन्दै घटना प्रती  दु:ख ब्यक्त गरेको छ । देशमा रहेका अन्य निकायले नागरिक को जाच गर्ने अधिकार भएपनी आइ क्यान सँग सिए हरुलाई नियमन गर्ने अधिकार हुँदा हुँदै पनि सि.आइ.बिले लेखा परिक्षक पक्राउ गरेकोमा अडानले असन्तुस्टी ब्यक्त गरेको छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses