एक्यानले गरेको कार्यक्रममा अपेक्षा गरिएभन्दा दोब्बरभन्दा बढी शहभागी
Powered by Blogger.
एक्यानले गरेको कार्यक्रममा अपेक्षा गरिएभन्दा दोब्बरभन्दा बढी शहभागी

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले गरेको भ्याट तथा कर सम्बन्धी कार्यक्रममा अत्याधिक शहभागिहरुले सहभागीता जनाएका छन । काठमाडौंको ट्रेड टावरमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कर सम्बन्धी कानुन र भ्याटमा हालै भएका परिवर्तनहरु बारे जानकारी दिइएको थियो । एक्यानले आयोजना गर्ने सबै जसो कार्यक्रममा उल्लेखनिय सहभागीता हुने गरेको भएपनि कर तथा भ्याट सम्बन्धी उक्त कार्यक्रममा भने अपेक्षा गरिए भन्दा निकै  बढी शहभागी भएको एक्यानका प्रवक्ता रमेश धितालले बताउनु भयो । "हामीले करीब ६०-६५   देखी जनाको अपेक्षा गरेका थियौ तर शहभागीहरु लगभग दोब्बर भन्दा पनि बढी अै दिनु भयो " सिए सरोकारसँग कुराकानी गर्दै रमेश धितालले बताउनु भयो । उहाले एक्यानले आयोजना गरेको उक्त कार्यक्रम ट्रेनिन्ङको मामालामा यो सिए क्षत्रमा यो बर्षामा आयोजना भएका कार्यक्रमहरु मध्य सम्भवत: सबैभन्दा ठुलो रहेको बताउनु भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुले पनि कार्यक्रम निकै नै उपलब्धी मुलक भएको प्रतिकृया दिएका छन ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले गरेको भ्याट तथा कर सम्बन्धी कार्यक्रममा अत्याधिक शहभागिहरुले सहभागीता जनाएका छन । काठमाडौंको ट्रेड टावरमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कर सम्बन्धी कानुन र भ्याटमा हालै भएका परिवर्तनहरु बारे जानकारी दिइएको थियो । एक्यानले आयोजना गर्ने सबै जसो कार्यक्रममा उल्लेखनिय सहभागीता हुने गरेको भएपनि कर तथा भ्याट सम्बन्धी उक्त कार्यक्रममा भने अपेक्षा गरिए भन्दा निकै  बढी शहभागी भएको एक्यानका प्रवक्ता रमेश धितालले बताउनु भयो । "हामीले करीब ६०-६५   देखी जनाको अपेक्षा गरेका थियौ तर शहभागीहरु लगभग दोब्बर भन्दा पनि बढी अै दिनु भयो " सिए सरोकारसँग कुराकानी गर्दै रमेश धितालले बताउनु भयो । उहाले एक्यानले आयोजना गरेको उक्त कार्यक्रम ट्रेनिन्ङको मामालामा यो सिए क्षत्रमा यो बर्षामा आयोजना भएका कार्यक्रमहरु मध्य सम्भवत: सबैभन्दा ठुलो रहेको बताउनु भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुले पनि कार्यक्रम निकै नै उपलब्धी मुलक भएको प्रतिकृया दिएका छन । - See more at: http://casarokar.com/news/293.html#sthash.412aGxvG.dpuf


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses