भारतमा रही सिए अध्यायन गरिरहेका नेपाली बिधार्थीहरुको समुहा मध्यको एक हातेमालो नेपाली बिधार्थी समुहले बृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । हातेमालो ले यस खाले बिभिन्न सामाजिक कार्यहाँरु समय समय मा गर्दै आइरहेको छ । यसै बिच हातेमालो ले अक्टोबर ४ तारिखमा काठ मान्डौ मा समेत बृक्षरोपण कार्यक्रमको आयोजना गरेको समुहका अध्य क्ष बिशाल भट्टराइले सिए सरोकार लाई जानकारी दिनु भएको छ ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses