आइक्यानको भवनको राष्ट्रपतीद्वारा उद्घाटन... आर्थिक सहयोगको इजत गरिएन: सदश्य तथा बिधार्थी
Powered by Blogger.
आइक्यानको भवनको राष्ट्रपतीद्वारा उद्घाटन... आर्थिक सहयोगको इजत गरिएन: सदश्य तथा बिधार्थी

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था आइक्यानको नबनिर्मित भवनको उद्घाटन भएको छ । राष्ट्रपती राम बरण यादबले उक्त भवनको उद्घाटन गरेका हुन । आज आईतवार आइक्यानको नब परिसरमा आयोजित एक सामान्य कार्यक्रमका बिच भवनको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा आइक्यानका बर्तमान अध्यक्ष महेश गुरागाइ, उपाध्यक्ष नरेन्द्र भट्टराई, आइ क्यानका पार्सदहरु आइक्यानका पूर्वअध्यक्ष एनकासाका प्रतिनिधिहरु र केही संचार माध्यमका प्रतिनिधिहरुको उपस्थिती थियो । सम्मनित हुनेहरुलाई डा. राम बारान यादबले सम्मान गर्दै प्रमाणपत्र प्रधान गर्नु भएको थियो ।यसै बीच नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था आइक्यानको भब्य भनिएको भावना उद्घाटन को कार्यक्रमको सुइको समेत नदिएर आफ्नो आर्थिक सहयोगको अपमान भएको सदश्य तथा बिधार्थीले गुनासो पोखेका छन । यस अघी भवन निर्माणका लागि भन्दै आइक्यानले बिधार्थी तथा सदश्यहरुबाट जनही रकम उठाएको थियो ।भवन निर्माणको कार्यक्रममा बिभिन्न कार्यहरुमा योगदान दिने चार्टड एकाउन्टेन्टहरुलाई समानित पनि गरिएको थियो ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses