बिबिएसको परिक्षा नसर्ने भएपछी नजुध्ने भो सिए र बिबिएसको परिक्षा
Powered by Blogger.
बिबिएसको परिक्षा नसर्ने भएपछी नजुध्ने भो सिए र बिबिएसको परिक्षा

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjX_DT2J8NAMsZl1GOtaMEp35GOsDAeaKOUTQ_eS8L1jJI0nENatSXgjCcSrTLP7Zc9sVdWWABaRZjGG8g46zsQI9jTHMo13cbk8pR26Q3Pv7PRhnL7tW3M2hK9VuN1FPm-0shIx1AFYMf1/s1600/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgकाठमाडौं, वैशाख २० – त्रिभुवन विश्व विद्यालय अन्तर्गगत सबै संकायको स्नातक तह तेस्रो वर्षको परीक्षा नरोकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका सह नियन्त्रक शंकर भण्डारीका अनुसार अहिलेकै अवस्थामा स्नातक तह तेस्रो बर्षको परीक्षा स्थगित नहुने स्पष्ट पार्नुभयो । स्नातक तेस्रो वर्षको परीक्षा आउँदो जेठ १४ गतेदेखि पहिले निर्धारित तालिका अनुसार सञ्चालन हुने उहाँले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थामा भने आइतबारदेखि एक महिना विदा दिने निर्णय गरेको छ । यसरि बिबिएसको परिक्षा नसर्ने भएपछी सिए र बिबिएसको परिक्षा नजुध्ने भएको छ । यस अघिको परिक्षा तालिका अनुसार सिए र बिबिएसको परिक्षा जुधेको थियो ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses