श्रीमान गभर्नरज्यु
नेपाल राष्ट्र बेंक
नेपाल
नेपाल राष्ट्र बेंक
नेपाल
बिषय : प्रधानमन्त्री राहत कोषको संचालन का सम्बन्धमा
मोहदय ,
यहाँले सम्पूर्ण सहयोगको रकमलाई एउटै भाडोमा राखेर जनतालाई राहत दिन खोज्ने कुराको म कदर गर्दछु। छरपस्टिएर रकम राखनु भन्दा एउटै भाडोमा राखेर राहतको काम गर्दा बढी प्रभावकारी हुन्छ भन्ने मेरो पनि बुझाई छ I तर उक्त्त सहयोगको रकम खर्च गर्ने जिम्मा र उत्तरदायित्व सिधै नेपाल सरकारको नभई छुट्टै निस्पक्ष र दक्ष व्यक्तिहरुको समूहले गर्नुपर्छ भन्ने मेरो मान्यता छ। तसर्थ नेपाल राष्ट्र बेंकको संयोजकत्वमा एउटा निस्पक्ष र पारदर्शी समितिको गठन पनि गरियोस। मेरो विचारमा उक्त समितिमा देहाए बमोजिमको व्यक्तिको संलग्नता होस् :
१. दात्री राष्ट्रका प्रतिनिधिहरु
२. स्थानीय (नेपाल भित्रका ) निकायका सामाजिक संस्थालाई प्रतिनिधित्व गर्ने करिब ५ जना व्यक्ति
३. डाक्टर , इन्जिनियर , नर्श , सिए , भवन ठेकेदार , कानुनविध , प्रत्येकक राजनीतिक पार्टीका एक सदस्य , सरकारका प्रतिनिधि , सामान्य जनताका तर्फबाट ५ जना
४ यएन आरएनका प्रतिनिधि
५. यदि नेपाली जनताले अरु पनि चाहन्छन भेने सोहि अनुरुप थप गर्ने

संबिधान सभाले उक्त समितिलाई बैधानिकता प्रदान गरी हक र अधिकारको लागि विशेष कानुनको पारित तुरुन्त गर्ने।
उक्त कोषको रकम यस समितिको पूर्ण सिफारिसमा मात्र खर्च गर्ने। नेपाल सरकारले समितिको निर्णयमा कुनै पनि किसिमको हस्तक्षप गर्न नपाउने।
समितिको निर्णय पश्चात प्रधानमन्त्रीले खर्चको चेकमा सहि गर्ने र उक्त रकम समितिको निर्णय बमोजिन सम्बन्धि निकाय वा व्यक्तिलाई तुरुन्त भुक्तानी दिने।
हजुरको आज्ञाकारी अनि नेपाल र नेपालीको सुभचिन्तक
शैलेश ओझा ACA (India) , FCCA (UK)
हाल : बेलायेत /
१९ बैशाख २०७२
1 May
शैलेश ओझा ACA (India) , FCCA (UK)
हाल : बेलायेत /
१९ बैशाख २०७२
1 May
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses